Feedback

   

अनौपचारिक क्षेत्र सम्बन्धी प्रश्नोतर संग्रह

अग्रिम रुपमा रकम जम्मा गर्न सिकन्छ कि सिकदैन ?

योगदानकतार्ले गर्नु पर्ने योगदान आग्रिम रुपमा जम्मा गर्न सक्ने छन्।

स्वरोजगारको लागि औषत आधारभूत पारीश्रमिक किटान कसरी गरिन्छ?

कुल जम्मा भएको मिहनाको निजको आधारभत पारीश्रमिकको औषत।

पेन्सन नपाउने भएमा जम्मा गरेको रकम के हुन्छ ?

पेन्सन नपाउने अवस्था रहेमा वद्धावस्था सुरक्षा योजनामा रहेको रकम ६० वषर्को उमेर पछि प्रितफल
सिहत फिर्ता हुन्छ।

वृद्धावस्ता पेन्सन कस्तो अवस्थामा प्राप्त हुन्छ ?

उमेर साठी बर्ष परा भएको र कम्तीमा एकसय असी मिहना योगदान गरेको अवस्थामा वद्धावस्था पेन्सन प्राप्त हुन्छ ।

यो योजनामा कसरी आबद्ध हुन सकिन्छ ?

आवश्यक कागजातहरु सिहत कोषको अनलाइन प्रणालीबाट निवेदन दिई यस योजनामा सहभागी हुन सिकन्छ ।